पहिरो पीडितको सहयोगका लागि काँग्रेसले संकलन ग¥यो १० लाख

विकल्प न्यूज/बेनी साउन ९ गते ।  म्याग्दीका पहिरो पीडितहरुको राहतका लागि नेपाली काँग्रेस म्याग्दीले १० लाख १५ हजार दुईसय २६ रुपियाँ सहयोग संकलन गरेको छ । गत असार २५ गते आएको अविरल वर्षाका कारण जिल्लाको धौलागिरि गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका ७ बिममा गएको पहिरोका कारण प्रभावित भएकाहरुको राहतका लागि उक्त रकम संकलन … Continue reading पहिरो पीडितको सहयोगका लागि काँग्रेसले संकलन ग¥यो १० लाख